स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा.मुक्तिश्रेष्ठ नियुक्त

स्वास्थ्यसमाचार/स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा मुक्तिराम श्रेष्ठ नियुक्त भएका छन्।उनलाई केहि समयअघि मात्रै बोर्ड सदस्यमा नियुक्त भएका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो।यसअघिका कार्यकारी निर्देशक डा। दामोदर बसौलालाई मन्त्रीपरिषदले बर्खास्त गरेको थियो ।

सम्बन्धित शिर्षक :