लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा नर्सिङ्ग प्रशासक दुर्गा लक्ष्मी श्रेष्ठ

स्वास्थ्यसमाचार /नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठ लुम्बिनी प्रदेश सचिव भएकी छिन्। हाल प्रमुख अस्पताल प्रशासक नर्सिङ रहेकी उनलाई लुम्बिनी प्रदेश सचिव बनाइएको हो।

श्रेष्ठ एघारौं तहमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत कार्यरत थिइन्। हालका स्वास्थ्य सचिव डा जनार्दन पन्थीलाई मन्त्रालय अन्तर्गत नै राखिएको छ।

सरुवा सूची अनुसार नारायण प्रसाद रिसाल गृहबाट अर्थ मन्त्रालय, सेवन्तक पोखरेललाई अर्थबाट मधेस प्रदेशको अर्थ मन्त्रालयमा प्रदेश सचिवमा, सेवन्त राज दाहाललाई राष्ट्रिय समावेशी आयोगबाट गण्डकी प्रदेशको प्रदेश प्रमुखको कार्यालयमा प्रदेश सचिवमा, वासु देव दाहाललाई कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट गृह मन्त्रालयमा, परराष्ट्रका सहसचिव छविन्द्र पराजुलीलाई कोशी प्रदेशको प्रदेश सचिवमा पठाइएको छ ।

आज सरुवा भएको सुचि यस प्रकार रहेको छ।

सम्बन्धित शिर्षक :