राष्ट्रिय आयुर्वेद संघ नेपालले चैत्र २ गते बुटबलमा बृहत रक्तदान गर्ने

स्वास्थ्यसमाचार/ कसैको जीवन बचाउनु पुण्य कार्य हो रक्तदान गर्नुनै जीवनदान गर्नुसरह हो । भन्ने नाराका साथ राष्ट्रिय आयुर्वेद संघ नेपाल (रान)ले रक्तदान गर्ने भएको छ।

राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल लुम्बिनी प्रदेश र रूपन्देही जिल्लाको संयुक्त आयोजनामा यहि चैत्र २ गते बुटबलको लुम्बिनी आयुर्वेद अस्पतालमा रक्तदान रक्तदान गर्ने भएको संघका उपाध्यक्ष शालिकराम भुसालले बताउनु भयो।

चैत्र २ गते बिहीबार बिहान ७ः३० देखि सुरु हुने रक्तदानमा सहभागी भै रक्तदान गर्न आग्रह गर्नु भएको छ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :