अस्पतालको ११३ औं वार्षिकोत्सबको अवसरमा निःशुल्क सुगर परिक्षण

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालको ११३ औं वार्षिकोत्सबको अवसरमा निःशुल्क सुगर परिक्षण हुने भएको छ। आज बिहान ९ बजे देखी दिउसो २ बजे सम्म निशुल्क रुपमा निःशुल्क सुगर हुने भएको हो।

अस्पतालका नर्सिड ईन्र्चाज ज्योती पौडेलका अनुसार आज बिहान ९ बजे देखी दिउसो २ बजे सम्म अस्पतालमा निःशुल्क सुगर गरिने भएको बताउनु भयो।

लुम्बिनी प्रादेशिक अस्पतालको ११३ औं वार्षिकोत्सबको अवसरमा बिभिन्न कार्यक्रम गरि यहि फागुन १५ गते ११३ औं वार्षिकोत्सब कार्यक्रमको मुलसमहारोह रहेको बताउनु भयो।

सम्बन्धित शिर्षक :