स्वास्थ्य सेवा विभागद्धारा १८३ जना नर्सिङ कर्मचारीको स्तरबृद्धि

स्वास्थ्यसमाचार /स्वास्थ्य सेवा विभागले १८३ जना नर्सिङ कर्मचारीको छैटौ तहमा स्तरबृद्धि गरेको छ । विभागले गत २०७९ पुस महिना सम्ममा योग्गता पुगेका नर्सिङ पाँचौ देखि छैटौँ तहमा स्तरबृद्धि गरेको जनाएको छ ।

विभागले स्वास्थ्यमा हरेक बर्ष दुई पटक स्तरबृद्धिका लागि निवेदन माग्ने र त्यसको अध्ययन पछि स्तरबृद्धि गर्ने चलन छ ।

हेर्नुहोस स्तरबृद्धि भएका नर्सिङ तर्फका कर्मचारीहरु

सम्बन्धित शिर्षक :