मिरा कोषका अध्यक्षद्धारा उपचाररत खड्कालाई आर्थिक सहयोग

स्वास्थ्यसमाचार/  बुटबल पब्लिक स्कुलका संस्थापक अध्यक्ष एबं मिरा कोषका अध्यक्ष हेमलाल शर्माले अर्घाखाँची पालिका बिनोद खड्कालाई उपचारमा सहयोग गर्नु भएको छ।

बिगत ३ वर्ष अगाड़ी अर्घाखाँची को नरपानीमा दुर्घटनामा परी हाल सम्म पनि तिनाउ हस्पिटल बुटवलमा उपचार गराई रहेका अर्घाखाँची पालिका बिनोद खड्कालाई उपचारमा सहयोग गर्नु भएको हो ।

उहाले बिनोदको स्वास्थ्यलाभको कामना गर्दै यस मिरा कोषमा वाट १५०००/आर्थिक नगद सहयोग सहित अन्य कपडा तथा ब्लाङ्केट सहयोग गर्नु भएको छ । कार्यक्रममा संस्थाका संरक्षक मिरा शर्मा र अन्य सदस्यहरुको उपस्थिति रहेको थियो।

कोषले अन्यको उपचारमा समस्या भएपनि सहयोग गर्दे आएको र अबपनि निरन्तरता दिईने अध्यक्ष भुसालले बताउनु भयो ।

सम्बन्धित शिर्षक :