डा .सुबेदी र आलमलाई समाजसेवाश्री तेश्रोबाट विभुषित गर्ने

स्वास्थ्यसमाचार/संविधान दिवसको अवसरमा प्रदेश ५ सरकारले विशिष्ट योगदान दिएका ३५ जनालाई पदक प्रदान गर्ने निर्णय गरेको छ ।

संविधान दिवसमा घोषणा गरिएको पदक प्राप्त गर्नेलाई प्रदेश स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा विभुषित गरिने छ ।  समाजसेवा श्री तेश्रोबाट दुर्गम क्षेत्रमा रहेर स्वास्थ्य सेवामा उल्लेखनीय योगदान गरेका डा.लेखराज सुवेदी, र स्वास्थ्य क्षेत्रमा उल्लेखयनीय योगदान पुर्याएको भन्दै रुपन्देहीका एजाज आलमलाई प्रदान गर्ने भएको छ ।

डा सुबेदी प्युठान जिल्लाका हुन् भने आलम सामुदायीक गौतम बुद्ध मुटु अस्पताल बुटवलका अध्यक्ष हुन ।

सम्बन्धित शिर्षक :