लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयद्धारा ५० जना कर्मचारीको सरुवा

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयद्धारा मातहतका कार्यालयमा कार्यरत ५० जना कर्मचारीको सरुवा गरेको छ।

स्वास्थ्य मन्त्रालयले नियमित सरुवा अनुसार चिकित्सक अहेब अनमी स्टाफ नर्स आयुर्वेद लगायतका स्वास्थ्यका कर्मचारीको काजसरुवा/सरुवा गरिएको हो।
काजसरुवा÷सरुवा भएका कर्मचारीको सूचि सार्वजनिक गरिएको छ।

लुम्विनी प्रदेश, स्वास्थ्य मन्त्रालय अन्तर्गत कार्यरत स्वास्थ्य सेवाका विभिन्न सेवा,समुह,तहका कर्मचारीहरुको सरुवा तथा कामकाज विवरण 

सरुवा विवरण हेर्न यहाँ क्लिक गर्नूहोस्

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :