नयाँ वर्ष २०७९मा शारीरिकसँगै मानसिक स्वास्थ्यको ख्याल गरौं स्वस्थ रहौं

आजबाट हामी नयाँ वर्ष २०७९ मा प्रवेश गरेका छौं। पछिल्लो २ वर्ष कोभिड महामारीले धेरै कुरामा असर गर्‍यो। यसले स्वास्थ्यका धेरै क्षेत्रमा पनि असर गरेको छ। महामारीपछिको लकडाउन लगायतका कारणले धेरैमा नसर्ने रोगको जोखिम समेत बढेको बताइएको छ।

तर पछिल्ला केही दिन यता नेपालमा संक्रमण घट्दै गएको छ। मानिसहरु पुरानै दिनचर्यामा फर्किरहेका छन्। तर कोभिड बाहेकका स्वास्थ्यका अन्य समस्या त उस्तै छ। त्यसकारण नयाँ वर्षको सुरुवातसँगै स्वस्थ रहन विभिन्न विज्ञहरूले दिएको सुझावका आधारमा यहाँ केही यस्ता संकल्पहरू प्रस्तुत गरिएका छन्, जो वास्तवमै हामीले व्यवहारमा लागू गर्न सक्छौँ ।

सम्बन्धित शिर्षक :