लुम्बिनी प्रादेशिक अस्पतालमा युनियनको कार्यसमिति बिस्तार :अध्यक्षमा पन्थी

स्वास्थ्यसमाचार /नेपाल कर्मचारी युनियन संघ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भएको भेलाले कार्यसमिति र सल्लाहकार समिति चयन गरेको छ। युनियनका केन्द्रिय सचिव गणेश भण्डारीको प्रमुख आतिथ्यतामा भएको भेलाले दया सागर पन्थी कोे अध्यक्षतामा ११ सदस्यीय कार्य समिति र ७ सदस्यीय सल्लाहकार समिति सर्वसहमत रुपमा चयन गरेको हो ।

समितिको उपाध्यक्ष नेत्रलाला पान्डे, बिजय ध्वज बस्नेत सचिब भगबती पान्डे सहसचिब, सिता भटट्राई कोषाध्यक्ष र सदस्यहरु सुरेन्द्र राज पन्त ,भिमप्रसाद ज्ञाबली,हरीन्यौपाने, राकेस पासवान,भरत जंग केसी तारा न्यौपाने रहेका छन।

भने समितिको सल्लाहकार सुकई प्रसाद चौधरी भागीरथ राना सागर गौतम, गिता ज्ञाबली, बबिता बजिमय र कृष्ण बहादुर कार्की रहेको समितिका सदस्य भिम प्रसाद ज्ञाबलीले बताए ।साे अवसरमा नेपाली कांग्रेस क्षेत्र न २ का सदस्य भरत पुरी,निजामती कर्मचारी युनियनका केन्द्रिय सचिव गणेश भण्डारी,अध्यक्ष दयासागर पन्थी लगायतले बाेलेका थिए

सम्बन्धित शिर्षक :