लुम्बिनी प्रादेशिक अस्पताललाई आइस लाइन रेफ्रिजरेटर हस्तान्तरण

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटबललाई भ्याक्सिन भण्डारणमा सहजहोस भन्ने उदेश्यका साथ लुम्बिनी प्रदेश आपुर्ति केन्द्रले आइस लाइन रेफ्रिजरेटर हस्तान्तरण गरिएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा ईन्द्र ढकाललाई प्रदेश आपुर्ति केन्द्रका हरि आचार्यले रेफ्रिजरेटर हस्तान्तरण गरे । रेफ्रिजरेटर हस्तान्तरण कार्यक्रममा अस्पतालका शाखा अधिकृत सुरेन्द्र भन्डारी,नर्सिड प्रमुख ज्योति पौडेल, एमसिएच ईन्चार्ज मन्जु घर्ति ,स्टोर प्रमुख रुपलाल पन्थी लगायतका सहभागी रहेका थिए ।

सम्बन्धित शिर्षक :