२५ प्रकारका औषधी स्वदेशमै उत्पादन गर्ने सरकारको योजना

स्वास्थ्यसमाचार/ सरकारले २५ प्रकारका औषधी बनाउन स्वदेशी कम्पनीलाई सक्षम बनाउने जनाएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम बाग्लेले आर्थिक वर्ष २०८३–८४ को बजेट संयुक्त बैठकमा प्रस्तुत गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । आगामी ५ वर्षभित्र २४ घण्टा स्वच्छ पिउने पानीको व्यवस्था गरिने उहाँले बताउनुभयो ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :