सरकारी स्वास्थ्य संस्थामा पत्रकारलाई निःशुल्क उपचार

पत्रकारको ७ लाख सम्मको दुर्घटना बिमा गरिने र बिमाको प्रिमियमको ५० सरकारले व्यहोर्ने

स्वास्थ्यसमाचार /अर्थमन्त्री विष्णु पौडेलले आर्थिक बर्ष २०७८र७९ का लागि बजेट प्रस्तुत गर्दै पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार हुने भएको छ । अर्थमन्त्री पौडेलले उपचारका लागि प्रेस काउन्सिल नेपालबाट उपचार सुविधा परिचयपत्र जारी हुने वताए।

नेपाल पत्रकार महासंघका सदस्य श्रमजीवी पत्रकारको ७ लाख सम्मको दुर्घटना बिमा गरिने र बिमाको प्रिमियमको ५० सरकारले व्यहोर्ने अर्थमन्त्री पौडेलले वताए ।

सम्बन्धित शिर्षक :