महिला स्वास्थ्य स्वयंसेविकाको भत्ता वढयो अब १२ हजार पाउने

स्वास्थ्यसमाचार/महिला स्वास्थ्य स्वयंसेविकाको भत्ता १२ हजार पुग्यो सरकारले महिला स्वास्थ्य स्वयमसेविकाले पाउने भत्ता बढाएको छ ।

आर्थिक वर्ष २०७८र७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बवताए। आगामी वर्षको बजेट मार्फत् सरकारले सतप्रतिशत भत्ता बढाएर १२ हजार पुर्‍याएको अर्थमन्त्री पौडेलले वताए। अहिले देशभर ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका रहेका छन् ।

सम्बन्धित शिर्षक :