बेलबास सिटिको आयोजनामा रक्तदान ५४ पोका रगत संकलन

स्वास्थ्यसमाचार /लायन्स कल्ब अफ बुटवल बेलबास सिटिको आयोजनामा रक्तदान कार्यक्रम भएको छ ।

उक्त अबसरमा ५४ पोका रगत संकलन भएको छ । कोरोनाको महामारीमा कसैको रगतको अभाबमा ज्यान गुमाउन नपरोस भन्ने उदेश्यले रक्तदान कार्यक्रम आयोजना गरि रगत संकलन गरिएको लायन्स कल्ब अफ बुटबल बेल्बास सिटिका अध्यक्ष लक्ष्मण खडकाले बताए ।

शिबलाल उपाध्यको प्रमुख आतिथ्य ओमकार आर्चायको बिशिष्ट आतिथ्य कल्वका अध्यक्ष लक्ष्मण खडकाको अध्यक्षमा भएको रक्तदान कार्यक्रमको संञ्चालन वाबुराम भुसालले गरेका थिए । रक्तदान कार्यक्रममा बोल्दै उनीहरुले विषम परिस्थिति मा पनि यो मानबिय कार्य गर्नु सर्हानिय भएको बोल्ने बक्ताहरुले बताए।

सम्बन्धित शिर्षक :