महिला स्वास्थ्य स्वयंसेविकाको भत्ता दोब्बर

स्वास्थ्यसमाचार /सरकारले महिला स्वास्थ्य स्वयंसेविकाको भत्ता दोब्बर गरेको छ।अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक २०७७/७८ वर्षको बजेट सार्वजनिक गर्दै सो मुलुकभरका ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च दोब्बर गरेको जानकारी दिए।

सरकार महिला स्वास्थ्य स्वयंसेविकालाई ३ हजार रुपैयाँ यातायात भत्ता दिँदै आएको छ। सरकारले उनीहरुहरुलाई स्वास्थ्य बिमा समेत गराई दिएको छ ।

सम्बन्धित शिर्षक :