स्वास्थ्यसमाचार
सर्वशुलभ गुणस्तरीय र सबै बिशेषज्ञ सेवा प्रदान गर्ने उद्धेश्य सहित ५ नं. प्रदेशको स्वास्थ्य क्षेत्रको मुख्य केन्द्र बुटवलमा खुलेको सिद्धबाबा सुपरस्पेशलिष्ट इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लिले आफनो एक बर्ष पुरा गरेको छ ।
सिद्धबाबा हस्पिटल को पहिलो बर्ष पुरा २० हजार भन्दा बढीको उपचार

प्रतिकया दिनुहोस्