लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले ९४ कर्मचारीको सरुवा गर्‍यो (सूचीसहित)

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशको स्वास्थ्य, मन्त्रालय एकैपटक ९४ कर्मचारीको सरुवा गरेको छ।  मन्त्रालयले  भाद्र ६ गतेको   निर्णय अनुसार कर्माचारीको सरुवा र कामकाजका लागि खटाएको हो।

हेरौं कसको सरुवा कहाँ

सरुवा भएकाको सूची

सम्बन्धित शिर्षक :