प्रदेश ५मा कोरोनापरिक्षण ७३ मध्ये ७१कोे रिर्पोट नेगेटिभ

२ हजार जना क्वारेन्टीनमा ,२ जनाको रिपोट आउन बाकी

स्वास्थ्यसमाचार/ प्रदेश पाँचमा कोरोनाको आंशकाका ७३ जनाको स्वाव परिक्षण गरिएकोमा ७१ जनाको नेगेटिभ आएको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार अनुसार परिक्षण गरिएका सबै ७३ जनाको रिर्पोट मा ७१ जनाको कोरोना नेगेटिभ आएको छ भने वाकी २ जनाको प्रकृयामा रहेको छ ।

स्वास्थ्य निर्देशनालयका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नेत्र अर्यालका अनुसार प्रदेशमा १सय १३ जना संकास्पद बिरामी मध्ये ८ जना भने अहिले पनि उपचाररत रहेका छन ।  प्रदेश पाँचमा रहेका २सय ९५ वटा क्वारेन्टीनमा २ हजार ६१ जना रहेको अधिकृत अर्यालले बताए ।

सम्बन्धित शिर्षक :