स्वास्थ्यसमाचार/ सरकारले बाल पोषण भत्तामा दोब्बर वृद्धि भइ मासिक एक हजार रुपियाँ उपलब्ध गराउने घोषणा गरेको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार सङ्घीय संसदमा आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वज्निक गर्दै सो घोषणा गर्नुभएको हो ।
अर्थमन्त्री वाग्लेले भन्नुभयो, “देशैभरीका दलित बालबालिकाकालाई उपलब्ध गराइएका बाल पोषण भत्ता दोब्बर गरी मासिक एक हजार रुपियाँ बनाएको छु ।”

प्रतिकया दिनुहोस्