लायन्स क्लब बेल्बास सिटीद्वारा १० हजार माक्स बितरण

स्वास्थ्यसमाचार/लायन्स क्लव अफ बुटबल बेलबास सिटीले नेपालले कोरोना भाईरस सम्बन्धि सचेतना तथा माक्स वितरण कार्यक्रम गरेको छ ।

बिश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण नेपाल उच्च जोखिममा परेका कारण सचेतना कार्यक्रम गर्नुका साथै माक्स बितरण गरिएको लायन्स क्लव अफ बुटबल बेलबास सिटीका अध्यक्ष लक्ष्मण खड्काले बताए ।

सो अबसरमा १० हजार थान माक्स बितरण गरिएको थियो । उनले कोरोनाबाट बच्नका लागि नियमित रुपमा सावुन पानीले हात धुनु पर्ने, हात नमिलाउने, भिडभाडमा जादा माक्स लगाएर मात्र जान सुझाव दिएका थिए ।

लुम्बिनी सामुदायिक मुटु अस्पताल पनि अब तिब्र गतिमा अघि बढेका लायन्स क्लव अफ बुटबल बेलबास सिटीका अध्यक्ष खड्काले बताए

सम्बन्धित शिर्षक :