प्रधानमन्त्री कार्कीलाई स्वास्थ्यसहित सबै मन्त्रालयको जिम्मेवारी

काठमान्डौ / अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिएकी छन् । सबै मन्त्रालयको जिम्मेवारी पनि आफैं लिएकी छन् । मन्त्रिपरिषद् विस्तार भने शनिबार हुने संभावना छ ।

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिएकी छन् । सबै मन्त्रालयको जिम्मेवारी पनि आफैं लिएकी छन् । मन्त्रिपरिषद् विस्तार भने शनिबार हुने संभावना छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शीतल निवासमा शपथ ग्रहण गराउँदै सफल कार्यकालको शुभकामना दिएका थिए । शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्री, नेपाल सरकारका उच्च पदस्थ र कूटनीतिज्ञहरु सहभागी थिए ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :