स्वास्थ्यसमाचार/ स्वास्थ्यसमाचार भेरी अस्पतालकी प्रमुख अस्पताल नर्सिङ प्रशासक दुर्गा लक्ष्मी क्षेष्ठको सरुवा भएको छ । मन्त्रिपरिषद् बैठकले गरेको सहसचिवहरूको सूचीमा श्रेष्ठको पनि सरुवा भएको छ ।
७८ जना सहसचिवको सरुवा सदर संगै लुम्बिनी प्रदेशको स्वास्थ्य सचिब हुनु भएको छ । हाल कार्यरत स्वास्थ्य सचिब डा वासुदेव उपाध्यायको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएको छ ।
श्रेष्ठको सरुवा लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यलयमा काज सरुवा उल्लेख गरिएको छ ।
यस्तो छ सरुवा सुची
प्रतिकया दिनुहोस्