लुम्बिनीमा खुल्यो एचए, स्टाफ नर्स, ल्याब असिस्टेन्टलगायतका लोकसेवा

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश स्वास्थ्य सेवाले एचए, स्टाफ नर्स, ल्याब असिस्टेन्टलगायतमा लोकसेवा खोलेको छ।

लोकसेवामा अन्तर तह र खुला मागिएको छ। कविराज, फार्मेसी सुपरभाइजर, पब्लिक हेल्थ नर्स, एनेस्थेसिया सुपरभाइजरको दरखाु्त आह्वान गरिएको छ।

यस्तो छ सुचना ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :