स्वास्थ्यसमाचार/ नेपाल नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पतालमा नयाँ समिति चयन भएको छ ।समितिको अध्यक्षमा बिष्णु खनाल पन्थी, उपाध्यक्षमा पुतला खनाल सचिवमा सिता खनाल सह-सचिवमा लता श्रेष्ठ कोषाध्यक्षमा लक्ष्मी गैरे रहनु भएको छ।
भने सदस्यहरुमा गोमा सुबेदी चम्पा पालुङ्गे, रचना कार्की यशोदा पोखरेल पवित्रा ज्ञावाली बसन्ती पाठक गीता पन्थ सरस्वती बराल विन्दु भट्टराई, टिका भट्टराई रहेको संघका सचिब खनालले बताउनु भयो ।
कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका नर्सिङ ईञ्चार्ज नेहा थापा ,नर्सिड अधिकृत ज्योति पौडेल,नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पतालका निवर्तमान अध्यक्ष हरि कुमारी केसीले शुभकामना मन्तव्य राख्नु भएको थियो।
प्रतिकया दिनुहोस्