हेल्थ असिस्टेन्ट संघ रुपन्देहीमा : ज्ञवाली

स्वास्थ्यसमाचार /हेल्थ असिस्टेन्ट संघ नेपाल जिल्ला कार्य समिति रुपन्देहीको पुन: गठन भएको छ ।

सर्बसम्मत रुपमा गठित संघको अध्यक्षमा राजेश ज्ञवाली, उपाध्यक्ष खुल्लामा सुमन थापा, द्धितियमा अर्जुन पौडेल, उपाध्यक्ष महिला लक्ष्मी पौडेल र बन्दना अर्याल, सचिवमा युवराज दिशामगर, सहसचिव मधुखत्री र कोषाध्यक्षमा बिन्दु अर्याल रहेका छन ।

त्यस्तै सदस्यमा जितेन्द्र प्रजापति_निजी) देबेन्द्र कुर्मि ‐निजी) बिएन ज्ञवाली‐निजी) सन्तोष पन्थी खुल्ला दुर्गा अर्याल अर्जुन भन्डारी र केशव पराजुली रहेका छन ।

हेल्थ असिस्टेन्ट संघ नेपालका केन्द्रिय अध्यक्ष दाताराम अधिकारिको प्रमुख आतिथ्य ,उपाध्यक्ष मेघनाथ चापागाई र प्रकाश परियारको बिशिष्ट आतिथ्यमा भएको कार्यक्रमको मदन पोखरेल सुमनको अध्यक्षतामा भएको थियो ।

सम्बन्धित शिर्षक :