स्वास्थ्य मन्त्रालय लुम्बिनीद्वारा छैठौं सातौ र आठौँ तहमा ३१ जनाको स्तरवृद्धि

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशमा प्रदेश निजामती एन र नियामाबली आईसकेपछि स्वास्थ्य मन्त्रालयले पहिलो पटक छैठौं सातौ र आठौँ तहमा ३१ जनाको स्तरवृद्धि गरिएको छ।

स्वास्थ्य मन्त्रालयका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत तथा सुचना अधिकृत शैलेन्द्र पाण्डेका अनुसार स्तर बृद्धिको लागी ६४ जनाको निवेदन दर्ता भएको र ३१ जनाको स्तरवृद्धि भएको बताउनु भयो।

उहाँका अनुसार आठौँ तहमा ४ जना सातौ तहमा १२ जना र छैठौं तहमा १५ जना को स्तरवृद्धि भएको बताउनु भयो। प्रदेश निजामती एन र नियामाबली नआउँदा सम्म यो स्तरवृद्धि संघिय सरकारबाट हुँदैआएको थियो।

स्तरवृद्धि भएकाहरुको नामाबली यस प्रकार रहेको छ।

तह_वदध_सचन

सम्बन्धित शिर्षक :