देवदहमा लायन्स आखाँ अस्पताल भवनको शिलान्यास

स्वास्थ्यसमाचार/देवदहमा लायन्स आखा अस्पताल बन्ने भएको छ । आज एक कार्यक्रमका बिच पुर्बमन्त्री तथा सघिय ससंदका सासंदका छबिलाल बिश्वकर्माले लायन्स आखा अस्पताल भवनको शिलान्यास गरे ।

शिलान्यास कार्यक्रममा बोल्दै बिश्वकर्माले देवदहमा आखा अस्पताल निर्माणले स्वास्थ्य क्षेत्रमा एउटा इटा थपिने वताए ।स्वास्थ्य मानिसको सबै भन्दा ठुलो सम्पती भएको भन्दै अस्पतालले सो क्षेत्रका सर्ब साधरण लाई सहज तरिकाले सेवा प्रवाह गर्नु पर्ने वताए । बर्तमान सरकार जनताको स्वास्थ्य प्रति सचेत रहेको भन्दै ससंद बिकाश कोषको केही रकम आफुले अस्पताल निर्माणमा सहयोग गरेको बताए ।उनले अस्पताल निर्माणमा सहयोग गर्न सम्पुर्ण देवदहबासी लाइ आग्रह गरे ।

प्रदेश ५का अर्थ उद्योग पर्यटन समितिका सभापति दधिराम न्यौपानेले आखा अस्पताल निर्माण सुरु हुनु आफैमा सामाजिक कार्यको सुरुवात भएको भन्दै प्रदेश सरकारले अस्पताल निर्माणमा सहयोग गर्ने वताए ।कार्यक्रममा बोल्दै प्रदेश सासंद कृष्ण न्यौपानेले देवदह आफैमा उकृष्ट र एतिहासीक क्षेत्र भएको जनाउदै अस्पताल निर्माणले नगरको बिकाशमा भुमिका निर्वाह गर्ने वताए ।

देवदह नगरपालीकाका प्रमुख हिरा ब खत्रीले आफुहरु समग्र देबदहको बिकाशका लागी काम गरिरहेको भन्दै निजि तथा सस्थागत क्षेत्रको सहयोग लाई सहज तवरले स्बिकार गरिएको बताए।कार्यक्रममा लायन्स सुनिल बझा ,राम ब गुरुङ्क लगायतले बोलेका थिए । देवदहमा निर्माण हुने आखा अस्पतालको लागी ससंद बिकाश कोषबाट १५ लाख प्रदान गरिने छ ।कार्यक्रम लायन्स क्लब अफ देवदहका अध्यक्ष तथा देवदह नगरपालीकाका उप प्रमुख बिद्यालक्ष्मी गुरुङ्कको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित शिर्षक :