बुटवल बर्दिबास, र सुर्खेतमा मेडिकल कलेज स्थापना हुने

स्वास्थ्यसमाचार/ सरकारले आगामी आर्थिक वर्षमा बुटवल  बर्दिबास,  र सुर्खेतमा मेडिकल कलेज स्थापना गर्ने भएको छ । त्यसको लागि सरकारले बजेट समेत विनियोजन गरेको अर्थमन्त्री प्रकाशशरण महतले जानाकारी दिए।

आगामी आर्थिक बर्षको बजेट सुनाउने क्रममा अर्थ मन्त्री डा प्रकाशशरण महतले सो जानकारी दिएका हुन् । सो क्रममा नयाँ मेडिकल कलेजको नयाँ लाइसेन्स दिने पनि मन्त्री महतले जानकारी दिए ।

सम्बन्धित शिर्षक :