लामखुटे खोजर नष्ट अभियानमा बुटबल १५का जनप्रतिनिधि

स्वास्थ्यसमाचार /बुटबल उपमहानगरपालिका वडा नं १५का जनप्रतिनिधि स्थानिय स्वास्थ्य कर्मिका र स्वयसंबिकाहरुको सक्रियतामा डेंगु लाग्ने लामखुटे खोज र नष्ट अभियान सुरु गरेका छन ।

वडा अध्यक्ष डम्बर बहादुर भन्डारीको नेतृत्वमा अभियान सुरु गरिएको थियो । अभियानमा प्रतेक डेंगु लाग्ने लामखुटे बस्ने बासस्थानको खोजी टायर भएका स्थान,पानी जम्ने ठाउ लगायतका ठाउमा गएर खोज र नष्ट गरिएको थियो।

टोल टोलमा जनप्रतिनिधि पुगेर अबस्था बच्ने उपाय लगायका बिषयमा जानकारी गराईएको सेमलार स्वास्थ्य चौकीका सिअहेब अधिकृत युबराज भन्डारीले बताए ।यसै गरि वडा नं १४ र १६ मा पनि डेंगु लाग्ने लामखुटे खोज र नष्ट अभियान सुरु भएको छ ।

सम्बन्धित शिर्षक :