सैनामैना नगरपालिकामा ट्रमा सेन्टर स्थापना गरिने

स्वास्थ्यसमाचार/ रुपन्देहीको सैनामैनामा ट्रमा सेन्टर स्थापना गरिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै रुपन्देहीको सैनामैनामा ट्रमा सेन्टर स्थापना गरिने वताए ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लागि सरकारले ६९ अर्ब ३८ करोड बजेट विनियोजन गरेको छ ।

त्यस्तै, स्वास्थ्य क्षेत्रका लागि प्रदेशमा ६ अर्ब ३६ करोड र स्थानीय तहमा २७ अर्ब ४४ करोड रुपैयाँ हस्तान्तरण गरेको वताए । यस्तै बुटवलमा मेडिकल कलेज लाई निमार्ण गरिने छ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :