जनस्वास्थ्य संघको निर्वाचन: पेसागत समुहवाट महेश्वर श्रेष्ठको नेतृत्वमा प्यानलतय

स्वास्थ्यसमाचार/ नेपाल जनस्वास्थ्य संघको पेसागत समुहले यहि पौष २४ गते हुन गइरहेको जनस्वास्थ्य संघको पेसागत समुहवाट आफना उम्मेदवार चयन गरि चुनाब प्रचार प्रसारमा लागेको छ ।

“व्यवस्थित जनस्वास्थ्य प्रणालीको विकास स्वस्थ,नेपाल निर्माणको लागि पेशागत समूहको नेतृत्व “ भन्ने मुल नारासहित महेश्वर श्रेष्ठको नेतृत्वकोे प्यानललाई बिजयी गराउन आग्रह गरेको छ ।

जसको उपाध्यक्षमा बिमला भट्ट,महासचिबमा सागर दाहाल, सचिबमा रोशन लामा, कोषाध्यक्षमा चेतराज पन्डीत,सहकोषाध्यक्षमा उमा थापा रहेका छन।
पेसागत समुहको सदस्यहरुमा दयाल कृष्ण पन्त खुल्ला,अन्जना खडका खुल्ला,सुदिप चिलुवा खुल्ला, धन प्रसाद पौडेल खुल्ला, बिञ्जोला श्रेष्ठ खुल्ला,सकिन्द्र भन्डारी खुल्ला,रामानन्द पन्डीत समाबेसी,रणधिर यादव समाबेसी र अम्बीका बानिय समाबेसी सदस्य रहेका छन ।

अध्यक्ष महेश्वर श्रेष्ठले भने मेरो नेतृत्वमा रहेको प्यानलाई मुल्य मत दिएर विजयी गराउन सबैलाई आग्रह गर्दछु ।उनले सबैसाथीहरुलाई सबल र सक्षम नेतृत्व चयन गराउन अनुरोध समेत गरे ।

सम्बन्धित शिर्षक :