भेरी अस्पताल नेपालगञ्जको मेसुमा डा विरेन्द्रबहादुर चन्द नियुक्त

स्वास्थ्यसमाचार / भेरी अस्पताल नेपालगनजको मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डा विरेन्द्रबहादुर चन्दलाई दिइएको छ। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले राज्यमन्त्रीस्तरीय निर्णय गर्दै डा चन्दलाई उक्त जिम्मेवारी दिएका हुन्। चन्दले यसअघि पनि मेसुको जिम्वेवारी निर्वाह गरिसकेका छन्।

डा चन्द एघारौँं तहका वरिष्ठ कन्सलट्यान्ट रेडियोलोजिष्ट हुन्। यसअघि, भेरी अस्पतालको मेसुको जिम्मेवारीमा प्रकाश थापा कार्यरत थिए।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :