नेपाल आयुर्वेद औषधि उत्पादक संघमा नयाँ नेतृत्व चयन

स्वास्थ्यसमाचार /नेपाल आयुर्वेद औषधि उत्पादक संघमा नयाँ नेतृत्व चयन भएको छ।मानबहादुर साउदको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो।संघको उपाध्यक्षमा डा खेमराज भट्टराई र चन्द्रकान्त खनाल, महासचिवमा सुमनप्रसाद पाण्डेय, सचिवमा पिताम्बर आचार्य, कोषाध्यक्षमा महेन्द्रराज बज्राचार्य र सह-कोषाध्यक्षमा डा सुमन पौडेल चयन भएका छन्।

सदस्यहरुमा शम्भु अग्रवाल, बुद्धिमान शाक्य, शिवराम थापा, सूर्यकृष्ण श्रेष्ठ, अर्जुन पौडेल र विनोद अधिकारी निर्विरोध निर्वाचित भएका हुन्।यसअघि संघको अध्यक्षमा विनोद पौडेल थिए। उनले पाँच कार्यकाल संघको नेतृत्व गरेका थिए।

सम्बन्धित शिर्षक :