स्वास्थ्य सुरक्षा मापदन्डपुरा गरि भाद्र २७ वाट देवदहनगरपालिका भित्रका विद्यालय खुल्ने

स्वास्थ्यसमाचार /देबदहनगरपालिका रुपन्देहीले यहि भाद्र २७ गते देखी नगरभित्रका सबैबिद्यालय संञ्चालन गर्ने भएको छ ।नगरपालिकाको शिक्षा समितीको आज बसेको बैठकले स्वास्थ्य सुरक्षा समन्धी सम्पुर्ण मापदन्डपुरा गरि बिद्यालय संञ्चालको कार्यढाचाँ २०७७को अबधिमा रही बिद्यालय संञ्चालन कार्ययाजना बनाई यहि भाद्र २७ गतेबाट बिद्यालय संञ्चालको लागी अनुमित दिने निर्णय गरेको छ ।

नगरपालिकाका शिक्षा प्रमुख उपसचिब टिकाराम शर्माले भने स्वास्थ्य समन्धी मापदन्ड अनिर्बाय पालनगर्ने र बिद्यालय संञ्चालन गर्नेको लागी आजको बैठकले अनुमति दिने निर्णय गरेको बताए ।

देबदहनगरपालिका प्रमुख हिरा बहादुर खत्रीले भने कोरोना कहरका बिचपनि सुरक्षा मापदन्ड अपनाएर बिद्यालय संञ्चालन गर्ने बताए ।नगरप्रमुख खत्रीले भने केहि कठिनाई भए समन्य गर्न नगरपालिका तयार रहेको बताए ।

 

सम्बन्धित शिर्षक :