लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा एक कोरोना संक्रमितको मृत्यु

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका वडा नं १की ७५ बर्षिय महिलाको उपचारको क्रममा मृत्यु भएको हो।

अस्पतालका सुचना अधिकृत डा बिष्णु गौतमका अनुसार साउन १३ गते अस्पतालमा भर्ना भएको र साउन २१ गते बिहान उनको मृत्यु भएको बताए । डा गौतमले पछिल्लो समय कोरोनाका बिरामीको चापबढेको वताए ।

सम्बन्धित शिर्षक :