लुम्बिनी ,भिम ,आम्दा र युसिएमएसमा साउन ४देखी ७ सम्म कोरोनाकोे खोप संञ्चालन हुने

लक्षित समुहमा परेकाले खोप लगाउन जादा प्रशासनको पत्र र कार्ड अनिबार्य

स्वास्थ्यसमाचार /नेपाल सरकारले अत्याबश्यक सेवाको प्राथामिकतामा परेका लक्षित समुहलाई समन्धित कार्यलयको सिफारीसमा प्रमुख जिल्ला अधिकारीबाट सुचि तथा परिचय पत्रका आधारमा रुपन्देहीका चार अस्पतालमा कोरोना बिरुद्धको भेरोसिल खोप लगाउने भएको छ ।

साउन ४ गते देखी ७ गते सम्म लुम्बिनी प्रादेशिक अस्पताल बुटबल, भिम अस्पताल भैरहवा, आम्दा अस्पताल बुटबल र युसिएमएस भैरहवामा खोपकेन्द्र तोकेको छ । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीले ४ गतेदेखी ७ गते सम्म खोप संञ्चालन हुने र उक्त खोप टोकन प्राणलीका आधारमा लगाईने बताए ।

                                                  यसरी लगाईन्छ रुपन्देहीमा खोप तालिका सहित

सम्बन्धित शिर्षक :