स्वास्थ्यसमाचार /अर्थ मन्त्री डा स्वर्णीम वाग्लेले चिकित्सा तथा नर्सिङ अध्ययनका लागि कोटा उल्लेख्य बृद्धि गर्ने बताएका छन् ।
आर्थिक वर्ष २०८३/०८४ को बार्षिक बजेट सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।
उनले त्रिवि चिकित्साशास्त्र अध्ययन् संस्थान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अन्तराष्ट्रिय विद्यार्थीहरुलाई पढ्नका लागि व्यवस्थापन मिलाउने बताएका छन् ।

प्रतिकया दिनुहोस्