राष्ट्रपतिद्वारा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी

स्वास्थ्यसमाचार / स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपति भण्डारीद्वारा संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको हो।

सम्बन्धित शिर्षक :