भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत एक संक्रमित महिलाको मृत्यु भएको छ।

बुटवल ११ की ७२ वर्षकी महिलाको आज सोमबार बेलुका साढे ७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए।उनका अनुसार १० भदौमा अस्पतालमा भर्ना भएकी उनको ११ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गरेको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए।

सम्बन्धित शिर्षक :