प्रदेश ५ सामाजीक मन्त्रालयमा सचिब फेरीए: नयाँ सचिव माहादेव पन्त

स्वास्थ्यसमाचार /प्रदेश ५ सामाजीक बिकास मन्त्रालयमा नयाँ सचिब आउने भएका छन । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी प्रदेश ५ सामाजीक बिकास मन्त्रालयको सचिब भएर आएका हुन ।

हालका सचिब डा गोपिकृष्ण खनाल संंघिय मामिला तथा शामान्य प्रशासन मन्त्रालयमा सरुवा भएका छन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबारको निर्णयअनुसार बुधबार विभिन्न मन्त्रालय, विभाग, आयोग, निकाय तथा कार्यालयमा रहेका ६० जना सहसचिवको सरुवा गरेको हो ।

प्रदेशमा अन्य बन कृषि मुख्यमन्त्री को कार्यलय लगायतका सहसचिबको समेत सरुवा भएको छ ।

सम्बन्धित शिर्षक :