अग्रपक्तिमा खटिने नर्सलाई प्रयाप्त पिपीई भएन :नर्सिड संघ

स्वास्थ्यसमाचार /नेपाल नर्सिड संघले एक बिज्ञेप्ती जारी गरि कोरोना संक्रमितको उपचारमा अग्रपक्तिमा बसेर काम गर्ने नर्सहरुलाई प्रयाप्त पिपीई ब्यबस्था गर्ने गरेको छ । नेपाल नर्सिड संघका अध्यक्ष मनकुमारी राईद्धारा जारी बिज्ञेप्तीमा भनिएको छ ।

विश्वब्यापी महामारीको रुपमा फैलदै गएको कोरोना नेपालमा पनि दिनप्रतिदिन बढदो रहेको छ । कोरोना संक्रमित बिरामीको उपचारमा अग्रपक्तिमा रहेर कामगर्ने नर्संहरुलाई प्रयाप्त मात्रमा पिपीई नहुनु ,निजि तथा सार्वजानीक स्वास्थ्य संस्थामा जागिरबाट निकाल्ने वेतलबी बिदामा राख्ने साथै उनीहरुले खाईपाई आएको तलबमा कटौती गर्ने जस्ता कार्य भैरहेकोले तत्काल बन्द गर्ने संघले आग्रह गरेको छ ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :