महिलाले बनाएको प्याड पुरुषलाई उपहार

स्वास्थ्यसमाचार
महिलाहरुले महिनावारीको समयमा आवश्यक ध्यान पुर्याउन नसक्दा धेरै महिलाहहरुमा स्वास्थ्य समस्या आउने भन्दै घरका पुरुषलाई सेनिटेरी प्याड बनाएर उपहार दिएका छन।

घरमा पुरुषहरुले स्वास्थ्यको ख्याल गर्नुपर्ने चेतना जगाउनको लागी पुरुषलाईसेनिटेरी प्याड उपहार दिएको सैनामैना नगरपालिका वडा नं ७का महिलाहरुले बताए ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :