गाडी दुर्घटनामा स्वर्गद्वारीका उपप्रमुख को निधन

प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपमेय मिनराज रानामगरको गाडी दुर्घटनामा ज्यान गएको छ । गाडी दुर्घटनामा स्वर्गद्वारीका उपप्रमुख रानामगरको निधनगाडी दुर्घटनामा स्वर्गद्वारीका उपप्रमुख रानामगरको निधन० वर्षीय रानामगर आफैले चलाएको लु प्र १/००१ झ ०००८ नं. को गाडी आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घटनास्थलमै ज्यान गएको हो ।

स्वर्गद्वारीबाट धनवाङ तर्फ जादै गरेको गाडी स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेसल्ला भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक सुजनबाबु बिश्वकर्माले जानकारी दिनुभयो ।

गाडी सडक देखी अन्दाजी पाँच सय मिटर तल खसेको उहाँले बताउनुभयो । प्रहरी निरीक्षक बिश्वकर्माको कमान्डमा पाँच जनाको टोली घटनास्थल पुगेको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षक :