लुम्बिनी प्रदेशमा २६ जना अनमीको लागी करारमा जागीर खुल्यो

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयले प्रदेशका बिभिन्न स्थानिय तहको लागी जनशक्ति माग गरेको छ । निर्देशनालयले एक सुचना जारी गरी ईच्छुक लाई आवेदन दिन भनेको छ।

निर्देशनालयले २६ जना अनमीको लागी जनशक्ति माग गरेको छ। अनमी कोर्ष गरि १८ बर्ष देखी ४५ बर्ष सम्मको लागी दरखास्त दिन सुचना जारी गरेको छ।

हेरौं सूचना

सेवा करार सूचना_4iceuyy

 

सम्बन्धित शिर्षक :