उत्कृष्ट कार्यसम्पादन रुपन्देही शाखा प्रथम दाङ दोश्रो र तेश्रो बन्यो गुल्मी

स्वास्थ्यसमाचार /नेपाल औषधि ब्यवसायी संघ लुम्बिनीको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनमा प्रदेशमा उत्कृष्ट जिल्ला सम्मान गरिएको छ।

उदघाटन कार्यक्रममा प्रदेशबाट यसवर्ष उत्कृष्ट कार्यसम्पादन गरेका जिल्लाहरु क्रमश गुल्मी जिल्ला तेस्रो, दाङ जिल्ला दोस्रो तथा रुपन्देही जिल्ला प्रथम भएकोमा सम्मान गरिएको थियो तथा जग्गादाताहरुलाई समेत सम्मान गरिएको संघका अध्यक्ष शिब ज्ञाबलीले बताउनु भयो।

सम्बन्धित शिर्षक :