सुधारात्मक स्वास्थ्य लिएर डिस्चार्ज भए प्रधानमन्त्रि ओली !

प्रधानमन्त्री केपी ओली बिहीबार दिउँसो ३: ३० बजे डिस्चार्ज भएर आफ्नै निवास फर्किएका छन् ।

दश लामो अस्पताल बसाई पछि डिस्चार्ज भएका ओलीको स्वास्थ्य अवस्था सुधारात्मक देखिएको चिकित्सकले जानकारी गराएका छन् ।

एपेन्डिसाइटिसको शल्यक्रिया र पेटमा फैलिएको संक्रमणको उपचारका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर थोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका ओली स्वास्थ्यमा सुधार आएसंगै बालुवाटार स्थित आफ्नै निवास फर्किएका हुन् ।

सम्बन्धित शिर्षक :