उपचारका क्रममा कांग्रेस नेता चन्द्र भण्डारीकी आमा हरिकलाको निधन

स्वास्थ्यसमाचार/ ग्यास सिलिन्डर विस्फोटमा परी घाइते नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीकी आमा हरिकलाको उपचारका क्रममा निधन भएको छ ।

कीर्तिपुर अस्पतालमा उपचारको क्रममा उनको आज बिहान निधन भएको हो । बिहीबार राति बुद्धनगरस्थित निवासमा सिलिन्डर पड्किँदा भण्डारी आमाछोरा गम्भीर घाइते भएका थिए ।

मेडिकल डाइरेक्टर डा निजिना ताम्राकारका अनुसार १०.५७ मा हरिकलाको उपचारका क्रममा निधन भएको बताए।हो । । घाइते सांसद भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी भइरहेको छ ।

सम्बन्धित शिर्षक :