स्वास्थ्य सेवाका ४ सय ५ जना नर्सिङ कर्मचारीको स्तरवृद्धि

स्वास्थ्यसमाचार/ स्वास्थ्य सेवाका ४ सय ५ जना नर्सिङ कर्मचारीको स्तरवृद्धि (बढुवा )भएको छ । बिहीबार स्वास्थ्य सेवा विभागले स्तरवृद्धि भएका ४ सय ५ जना नर्सिङ कर्मचारीहरुको सूची प्रकाशित गरेको हो । वि सं २०७९ असारमा महिनामा दर्ता भई कैफियतमा रहेका अनमी सहायक चौथोबाट सीअनमी पाँचौं तहमा स्तरवृद्धि भएको विभागले जनाएको छ ।

हेर्नोस बढुवा भएका नर्सिङ कर्मचारीहरुको सूची

स्वास्थ्य सेवाका कर्मचारी स्तरवृद्धि विवरण

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :