रुपन्देही क्षेत्र नम्बर ३ मा पूर्व स्वास्थ्यमन्त्री दीपक बोहरा विजयी

स्वास्थ्यसमाचार/ रुपन्देही क्षेत्र नम्बर ३ मा पूर्व स्वास्थ्यमन्त्री दीपक बोहरा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार एवं पूर्व स्वास्थ्यमन्त्री बोहरा ३६ हजार ७१७ मतका साथ निर्वाचित भएका हुन्।

उनले गृहमन्त्री बालकृष्ण खाणलाई २ हजार ६८१ मतले पराजित गरेका हुन्। खाणले ३४ हजार ३६ मत ल्याएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका जितबहादुर गुप्ता ओलीले ५ हजार ५३६ मत ल्याएका थिए।

सम्बन्धित शिर्षक :